काठमाडौँ । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भएको छ । संसद भवनमा राष्ट्रिय सभाका ५९ जनाकै गोलप्रथा गरेर सांसदको कार्यकाल तोकिएको छ ।
गोला प्रथा गर्दा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पदावधि ६ वर्ष कायम भएको छ भने उपाध्यक्ष शशिकला दाहालको पदावधि ४ वर्ष कायम भएको छ ।
त्यसैगरी गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्ष तय भएको छ ।
कसको कार्यकाल कति ?
प्रदेश १
हरिचण शिवाकोटी–२ वर्ष
परशुराम मेघी गरुङ– ४बर्ष
रमेश जंग रायमाझी–६ वर्ष
प्रदेश २
रमेशप्रसाद यादव –२ वर्ष
सुमन प्याकुरेल –४ वर्ष
जितेन्द्र देव– ६ वर्ष
प्रदेश ३
बलरामा बाँस्कोटा–२ वर्ष
राधेश्याम अधिकारी– ४ वर्ष
रामबहादुर थापा ‘बादल’ ६ वर्ष (गृहमन्त्री)
प्रदेश ४
सुरेन्द्रराज पाण्डे– २ वर्ष
दिनानाथ शर्मा– ४ वर्ष
गणेशप्रसाद तिमल्सिना–६ वर्ष (राष्ट्रियसभा अध्यक्ष)
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय–२ वर्ष
चन्द्रबहादुर खड्का–४ वर्ष
खिमलाल भट्टराई– ६ वर्ष
कर्णाली प्रदेश (प्रदेश ६)
कालीबहादुर मल्ल–२ वर्ष
खगेन्द्र पुरी– ४ वर्ष
भैरवसुन्दर श्रेष्ठ–६ वर्ष
प्रदेश ७
सुरेन्द्र पाण्डे– २ वर्ष
शेरबहादुर कुँवर– ४ वर्ष
हरेराम चौधरी– ६ वर्ष
महिला तर्फ
प्रदेश १
सरीता प्रसाईँ–२ वर्ष
नैनकला दाहाल–४ वर्ष
बिना पोख्रेल–६ वर्ष
प्रदेश २
मुक्त कुमारी यादव–२ वर्ष
शशीकला दाहाल– ४ वर्ष
प्रमिला देव–६ वर्ष
प्रदेश ३
धनकुमारी खतिवडा–२ वर्ष
उदया शर्मा पौडेल– ४ वर्ष
पार्वती रावल–६ वर्ष
प्रदेश ४
कमला ओली–२ वर्ष
शान्तीकुमारी बिसी–४ वर्ष
बिन्दादेवी आले– ६ वर्ष
प्रदेश ५
मीना बुढा–२ वर्ष
कोमल ओली–४ वर्ष
अनिता देवकोटा–६ वर्ष
कर्णाली प्रदेश
युटल लामा–२ वर्ष
कविता बोगटी–४ वर्ष
नन्दा शर्मा– ६ वर्ष
प्रदेश ७
कमलाकुमारी ओली–२ वर्ष
तारादेवी भट्ट– ४ वर्ष
इन्दु कडरिया–६ वर्ष
दलित तर्फ
रामपृत पासवान र खेमराज नेपाली–२ वर्ष,
खिमकुमार विक, चक्रप्रताप स्नेही र रामलखन चमार– ४ वर्ष,
नरपति लोहार र सिंहबहादु विश्वकर्मा– ६ वर्ष
अपांगता भएका
ब्रिखेषचन्द्र लाल र राजकुरमा कुँवर– २ वर्ष,
जीवन बुढा र अगम वान्तवा–४ वर्ष,
प्रकाश पन्त र रमेश कुमार महर– ६ वर्ष
रामचन्द्र राई –६ वर्ष
राष्ट्रपतिबाट मनोनित
युवराज खतिवडा–२ वर्ष
रामनारायण बिँडारी–४ वर्ष
विमला पौडेल–६ वर्ष
५९ सदस्यीय राष्ट्रिय सभासदस्य मध्ये १९ जनाको २ बर्ष, २० जनाको चार र २० जनाको ६ बर्षे कार्यकाल तोकिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०७५, १५ : ४६
लेखकबाट थप