डिशहोमले ल्यायो ‘फेस्टिभ फाइबरनेट’ अफर

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, १६ : ५८
डिशहोमले ल्यायो ‘फेस्टिभ फाइबरनेट’ अफर

काठमाडौं । फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट  प्याकेजहरु "Festive Fibernet" मा ल्याएको छ । 

"Festive Fibernet" अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० Mbpsको ईन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ Mbps रु. ६८७ मा १०० Mbps , रु. ८२४ मा १५० Mbps र रु. ९१६मा २५० Mbps का प्याकेजहरु उपलब्ध रहेको छ ।   

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले 5G Dual Band राउटर पनि सित्तैमा पाउनेछन । साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०÷– प्रति महिनामा डिशहोम आई टि.भी (IPTV) को सेवा पनि लिन पाउनेछन । 

प्रतिक्रिया दिनुहोस