काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
खेलको पहिलो हाफमा बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् । पछि पुनः सामसुनाहरले थप एक गोल गर्दै खेललाई फराकिलो बनाइन्
दोस्रो हाफको ७९ औँ मिनेटमा नेपालका अनिता बस्नेतले १ गोल गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरिने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने
साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै