टुकुचा सुरूङमाथि बनेका घर भत्काउने काम रोक्न उच्च अदालतको आदेश

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १६ : ५६
टुकुचा सुरूङमाथि बनेका घर भत्काउने काम रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस