एमाले केन्द्रीय सचिवालय बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १५ : ३२
एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ । याे बैठकले आगामी  ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ । 

प्रतिक्रिया दिनुहोस