काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।
यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी बैठकमा कुलमानको कुरा, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव
माओवादी केन्द्रीय समिति बैठक आजै सकिने
माओवादीका ५० जना नेताको घटुवा
माओवादी केन्द्रीय समिति बैठक सुरु, अभियानमाथि समीक्षा हुने
माओवादी बैठकमा विधानको मस्यौदामाथि धारणा राख्दै सदस्यहरू