महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।
संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार रहेको उनले बताए । आजको कारोबारमा यो समाचार छापिएको छ ।
अब हेरौं बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइको विषय हो । उनले भने, नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०३ असार २०७५, ०९ : ०८
लेखकबाट थप