काठमाडौं । राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।
जनमत संग्रहसम्बन्धी सूचना संसद सचिवालयका महासचिवलाई दिनुपर्ने हुन्छ । आजकोनेपाल समाचारपत्रमा यो खबर छ ।
संघीय संसदमा तत्काल कायम रहेका दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा प्रस्ताव स्वीकृत भएको मानिनेछ ।
प्रस्तावमाथि संयुक्त वैठकको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्धारा गरिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०२ असार २०७५, ०८ : ४०
लेखकबाट थप