काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको छ।
भदौ १२ गते प्रदेश कार्यालय बबरमहलमा बसेको प्रदेश पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले चुनावी कमान्डर तोकेको हो।
बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यहरूको समेत चुनावको लागि कार्यक्षेत्र निर्धारण गरेको छ।
बैठकले प्रदेशका केन्द्रीय नेताहरूको जिम्मेवारी-
क सरकार सञ्चालन संयन्त्र – नारायण दाहाल, ज्ञानु बस्नेत
ख जन वर्गीय संगठन –सूर्य सुवेदी
ग मोर्चा संगठन – हित बहादुर तामाङ
घ विभागहरु –इश्वरी भट्टराई
ङ संघ र प्रदेशको निर्वाचन क्षेत्र कमाण्डको कमाण्ड प्रमुख
काठमाडौं
–संघीय निर्वाचन क्षेत्र १ अनिल शर्मा
–संघीय निर्वाचन क्षेत्र २ कुमार पौडेल
–संघीय निर्वाचन क्षेत्र ३।बद्री बजगाई
–संघीय निर्वाचन क्षेत्र ३ ख अमरध्वज लामा
–संघीय निर्वाचन क्षेत्र ४ गोविन्द वटाला
–संघीय निर्वाचन क्षेत्र ५ कल्पना शर्मा
–संघीय निर्वाचन क्षेत्र ६ हिमाल शर्मा
–संघीय निर्वाचन क्षेत्र ६ क कौशर शाह
–संघीय निर्वाचन क्षेत्र ७ मुक्ति प्रधान
–संघीय निर्वाचन क्षेत्र ७ क रामबाबु फु“याल
–संघीय निर्वाचन क्षेत्र ८ सरिता महर्जन
–संघीय निर्वाचन क्षेत्र ९ शंकर दुलाल
–संघीय निर्वाचन क्षेत्र १० क.अञ्जना विशंखे
–संघीय निर्वाचन क्षेत्र १० क धन बहादुर महर्जन
–संघीय निर्वाचन क्षेत्र १० ख पार्वती थापा
–जिल्ला इञ्चार्ज— कुमार पौडल
–कामनपा इञ्चार्ज —मुक्ति नारायण प्रधान
भक्तपुर
–संघीय निर्वाचन क्षेत्र १ दिलिप प्रजापति
–संघीय निर्वाचन क्षेत्र १ कउर्मिला श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ देवेन्द्र श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ क डि.पी.ढकाल
जिल्ला इञ्चार्ज— दिलिप प्रजापति
ललितपुर
–संघिय निर्वाचन क्षेत्र १ गंगा पराजुली
–संघिय निर्वाचन क्षेत्र २पद्मा राई
–संघिय निर्वाचन क्षेत्र ३ हरी दाहाल
–संघिय निर्वाचन क्षेत्र३ क उर्मिला लामा
–जिल्ला इञ्चार्ज – हरी दाहाल
–जिल्ला सहइञ्चार्ज – दिपेश महर्जन
–लपुमनपा इन्चार्ज– राजकाजी महर्जन
काभ्रे
–संघीय निर्वाचन क्षेत्र १ सूर्यमान दोङ
–संघीय निर्वाचन क्षेत्र १९ क रत्न ढकाल
–संघीय निर्वाचनक्षेत्र १९ ख कृष्ण अधिकारी
–संघीय निर्वाचन क्षेत्र २ रुकु चौंलागाई
–संघीय निर्वाचन क्षेत्र २ क तेज बहादुर मिजार, भरत लामिछाने
–संघीय निर्वाचन क्षेत्र २ ख मिना तामाङ
–जिल्ला इञ्चार्ज — क.सूर्यमान दोङ
सिन्धुपाल्चोक
–संघिय निर्वाचन क्षेत्र १ माधव सापकोटा
–संघीय निर्वाचन क्षेत्र १ ख अमृता नेपाल
–संघीय निर्वाचन क्षेत्र २ शरद दुलाल
–संघीय निर्वाचन क्षेत्र २ ख चन्द्र बहादुर थापा
दोलखा
–संघीय निर्वाचन क्षेत्र– देवी खड्का
–संघीय निर्वाचन क्षेत्र क नविन जिरेल, शंकर लामा, विशाल खड्का
–संघीय निर्वाचन क्षेत्र ख गोपाल पाण्डे, नर बहादुर पाख्रिन
रामेछाप
–संघीय निर्वाचन क्षेत्र– श्याम कुमार श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र क लक्ष्मी गरुङ
–संघीय निर्वाचन क्षेत्र ख सुनिता गौतम
–जिल्ला इञ्चार्ज —क.श्याम कुमार श्रेष्ठ
सिन्धुली
–संघीय निर्वाचन क्षेत्र १ दीर्घ श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ वसन्त माझी
–जिल्ला इञ्चार्ज – क.राजन दाहाल
मकवानपुर
–संघीय निर्वाचन क्षेत्र १ विजय गौतम, प्रल्हाद वुढाथोकी
–संघीय निर्वाचन क्षेत्र १ क प्रमिला पुलामी
–संघीय निर्वाचन क्षेत्र १ ख मान कुमारी नेपाली
–संघीय निर्वाचन क्षेत्र २ कुमारी मोक्तान
–संघीय निर्वाचन क्षेत्र २ क सन्तोष विष्ट
–संघीय निर्वाचन क्षेत्र २ ख रामनारायण विडारी
–जिल्ला इञ्चार्ज — क.कुमारी मुक्तान
चितवन
–संघीय निर्वाचन क्षेत्र १ कञ्चन खनाल
–संघीय निर्वाचन क्षेत्र २ घनश्याम दाहाल
–संघीय निर्वाचन क्षेत्र २ ख रणेन्द्र वराइली
–संघीय निर्वाचन क्षेत्र ३ रेणु दाहाल
–संघीय निर्वाचन क्षेत्र ३ क गंगा बेलबासे,
ठाकुर ढकाल
–संघीय निर्वाचन क्षेत्र ३ ख यम बहादुर परियार, क.बुद्धी नेपाली
–जिल्ला इन्चार्ज — क.रेणु दाहाल
धादिङ
–संघीय निर्वाचन क्षेत्र १ शालिकराम जमकटेल
–संघीय निर्वाचन क्षेत्र २ दिपा शिंखडा
–जिल्ला इञ्चार्ज क.शालिकराम जमकटेल
नुवाकोट
–संघीय निर्वाचन क्षेत्र १ हित बहादुर तामाङ
–संघीय निर्वाचन क्षेत्र २ विमला सुवेदी
–जिल्ला इञ्चार्ज — क विमला सुवेदी
रसुवा
संघीय निर्वाचन क्षेत्र– इन्द्र गोतामे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुख-उपप्रमुखहरूको ३० बुँदे प्रतिबद्धता (पूर्णपाठ)
हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ : प्रचण्ड
माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य