प्रधानमन्त्रीको चीन भ्रमण: बाणिज्यतर्फ दर्जन अजेन्डा

पत्रपत्रिकाबाट

विहीबार, ३१ जेठ २०७५, ०८ : ०७
प्रधानमन्त्रीको चीन भ्रमण: बाणिज्यतर्फ दर्जन अजेन्डा


 प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच वाणिज्य र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले छलफलको अजेन्डा तयार पारेको छ ।

बेल्ट एन्ड रोड ईनिसिएटिभ बिआरआई का लागि पुर्वाधार निर्माण, दुवै देशको कारोवार बैंकिङ प्रणालीतर्फ गर्ने लगायत अजेन्डामा पनि छलफल हुनेछ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुंका अुनसार उद्योग वाणिज्यसँग सम्बन्धित प्रमुख अजेन्डा परराष्ट्र मन्त्रालयमा पठाइएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस