काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक शुक्रबार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यदल बैठकमा दलहरुले सबै निर्वाचन क्षेत्रमा आफ्नो दलको रिपोर्ट पेश गर्नेछन् ।
सो रिपोर्टाई एकीकृत गरेर अन्तिम रुप दिइएपछि भागबण्डाको मोडालिटी तय हुने बताइएको छ । यसअघि बिहीबार बसेको कार्यदल बैठकमा कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चा पार्टीले २ सिटको दाबी पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी