नेप्सेमा सामान्य सुधार

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : १९
नेप्सेमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०१ अंकले वृद्धि भएको छ।‍ नेप्से सूचक २०५४.९९ विन्दुमा रहेको छ।

साेही समयमा १ लाख ५० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको छ।यो सेसनमा कुल २३ वटा कारोबार भएको हो। ८ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस