भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ०४
भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौ देखि २३ सम्म पाण्डे नेपालमा रहने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस