अभिताभ बच्चन पुनः कोरोना संक्रमित

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ०८ : ५४
अभिताभ बच्चन पुनः कोरोना संक्रमित

एजेन्सी । भारतका दिग्गज कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन्। सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्।

उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्। कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन्।

बच्चन हाल ‘कौन बनेगा करोडपति’को सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस