अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वरमा संरचना

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १४ : १९
अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वरमा संरचना

काठमाडौं । अण्डरग्राउण्ड पार्किङ स्थलसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । 

महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अण्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल लगायत संरचना महानगरपालिकाले भत्काउँन थालेको हो । 

प्रतिक्रिया दिनुहोस