सांग्रिलाको प्रमुख कार्यकारी अधिकृतमा पुनः श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, २० : ०६
सांग्रिलाको प्रमुख कार्यकारी अधिकृतमा पुनः श्रेष्ठ

काठमाडौं । सांग्रिला विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । 

आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्ति दिने निर्णय गरेको हो । यो निर्णय भदौ १९ देखि लागु हुने गरी ४ वर्ष कायम हुने बैंकले जनाएको छ । 

बैंकको मुलुकभर ११२ शाखा कार्यालय र  ३१ एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस