केनको निर्णायक गोलमा टोटनह्यामको जित

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, २० : २८
केनको निर्णायक गोलमा टोटनह्यामको जित

काठमाडाैँ । फरवार्ड ह्यारी केनले दोस्रो हाफमा गरेको गोलसँगै टोटेनह्यामले प्रिमियर लिगमा वल्भ्सलाई पराजित गरेको छ।

घरेलु मैदानमा शनिबार साँझ सम्पन्न खेलमा टोनह्यामले वल्भ्सलाई १-० ले पराजित गरेको हो। खेलको ६४औं मिनेटमा केनले हेडरमार्फत् गरेको गोल नै टोटनह्यामको जितमा निर्णायक सावित भयोत्यसअघि पहिलो हाफमा वल्भ्सले टोटनह्यामलाई दबाबमा राखेपनि गोल गर्न सकेको थिएन। जितसँगै टोटनह्यामले ३ खेलमा ७ अंक जोडेको छ। टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ। वल्भ्स भने ३ खेलमा १ अंकसहित १६औं स्थानमा 

 

प्रतिक्रिया दिनुहोस