विराटनगर । मोरङको सुन्दर हरैचामा आगोले जलेर एक जनाको ज्यान गएको छ।
बुधबार राति करिब १० बजे सुन्दरहरैचास्थित बेलेपुर भन्ने ठाउँमा बालकृष्ण गिरीको घरमा आगो लाग्दा उक्त घरमा रंग लगाउन आएका मजदुरको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार विद्युत सर्ट भएर लागेको आगोमा परि बेलबारी ११ का मजदुर कुमार श्रेष्ठको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…