‘डस्टसनु रेडी गो’मा मनसुन अफर

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ११ : ४७
‘डस्टसनु रेडी गो’मा मनसुन अफर

काठमाडौँ  । पायोनियर मोटो कर्पले ‘डस्टसनु रेडी गो’ मा मनसुन अफर ल्याएको छ।

उक्त अफरमा २५ लाख नगद छुट र चालु आर्थिक वर्षका लागि बिमा समावेश गरिएको छ।यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउने कम्पनीले जनाएको छ।उक्त अफर नेपालका सबै सोरुमहरूमा लागु हुनेछ।

प्रतिक्रिया दिनुहोस