काठमाडौं । सरकारले भोलि शनिवार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ ।
शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मान्ने निर्णय गरेको मन्त्री ईस्तियाक राईले जानकारी दिए ।
पूर्व प्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएको घटनाको निन्दा गर्दै सरकारले घोर भर्त्सना समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा ५ दिने राष्ट्रिय शोक
रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामुहिक हत्याको बदला लिइनेछ