काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बेलुका पाँच बजे बैठक बस्न लागेको सहरी विकासमन्त्री मेटमणि चौधरीले देशसञ्चारलाई जानकारी दिए।
आज शुक्रबार मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो।बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरी निर्णय हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १५ : ३४
लेखकबाट थप