सामाजिक सञ्जाल प्लेटफर्म ह्वाटस्एपले नयाँ फिचर सार्वजनिक गरेको छ ।कम्पनीले रिएक्सन फिचर थप गरेको हो । अब ह्वाट्सएप प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालहरूमा जस्तै रिएक्सन गर्न पाउनेछन् ।
शुरूमा कम्पनीले ६ इमोजी अप्सन दिएको छ । ६ इमोजीमध्ये प्रयोगकर्ताले आफूलाई मन लागेको रिएक्ट गर्न पाउँछन् । ह्वाट्सएपले लव, लाइक, हाँसेको, धन्यवाद दिएको र सर्प्राइजवाला इमोजी रिएक्सनका लागि दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, ११ : ४९
लेखकबाट थप