काठमाडौं २ मा नेकपा एमालेका माधवकुमार नेपाल विजयी

शनिबार, २३ मंसिर २०७४, १७ : १४
काठमाडौं २ मा नेकपा एमालेका माधवकुमार नेपाल विजयी

२३ मंसिर, काठमाडौं ।  काठमाडौं २ मा नेकपा एमालेका माधवकुमार नेपाल ११ हजार मतान्तरले विजयी भएका छन् । उनले २५६३३ मत ल्याएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४२०७ मत प्राप्त गरेका छन्। काठमाडौंमा यो एमालेको चौथो विजय हो।

प्रतिक्रिया दिनुहोस