विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको हत्या आशङ्कामा आठ जना पक्राउ परेका छन् ।
गत शनिबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई नोवेलमा कार्यरत डा. यादव डेरा बसेको घरको गेटमा मृत फेला परेपछि प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान गर्ने क्रममा आठ जनालाई पक्राउ गरेको हो।
यस क्रममा शुक्रबार राति अबेरसम्म डा यादवसँगै मदिरा सेवन गर्ने दुई जनासहित आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ चैत्र २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन
डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब
नक्कली डाक्टर पक्राउ