गोरखा-२ मा मतगणना स्थगित

शुक्रबार, २२ मंसिर २०७४, १८ : ३०
गोरखा-२ मा मतगणना स्थगित

गोरखा । गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ ।
मुचोकको चतुरमाला माध्यामिक विद्यालयको  केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो ।
यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

 

प्रतिक्रिया दिनुहोस