नुवाकोट २ मा माओवादी केन्द्रको अग्रता कायमै

शुक्रबार, २२ मंसिर २०७४, १८ : ०८
नुवाकोट २ मा माओवादी केन्द्रको अग्रता कायमै

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा डा. रामशरण महत पछि परेका छन् । महतले ६ हजार १७१ मत प्राप्त गर्दा उनका निटकतम प्रतिद्वन्दी माओवादी केन्द्रका हितमान तामाङले ७ हजार ३२६ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा प्रदेशतर्फ दुवै क्षेत्रमा बाम गठबन्धन अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस