काठमाडौं ४ मा गगन थापालाई झिनो अग्रता

शुक्रबार, २२ मंसिर २०७४, १७ : ३३
काठमाडौं ४ मा गगन थापालाई झिनो अग्रता

 काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीले सुबुना बस्नेतले २ सय९३ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस