मकवानपुरमा कमल थापालाई अग्रता

शुक्रबार, २२ मंसिर २०७४, १७ : ०५
मकवानपुरमा कमल थापालाई अग्रता

मकवानपुर । २२ मंसिर । मकवानपुरमा भइरहेको मतगणनामा राप्रपा अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले अग्रता लिएका छन् । मकवानपुर क्षेत्र नम्बर १मा लोकतान्त्रिक गठबन्धनकातर्फबाट थापा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

उनले ५१३ मतसहित अहिले अग्रता लिएका छन् भने नेकपा एमालेका  कृष्णप्रसाद दाहाल  ४१९ मतसहित थापालाई पछ्याइरहेका छन् । यो निर्वाच क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस