लमजुङको पछिल्लो मतपरिणाम, बाम गठबन्धन अगाडि

शुक्रबार, २२ मंसिर २०७४, १६ : ५४
लमजुङको पछिल्लो मतपरिणाम, बाम गठबन्धन अगाडि

लमजुङ, २२ मङ्सिर । लमजुङमा पनि अहिले मतगणना जारी रहेको छ । पछिल्लोपटक सार्वजनिक भएको मतपरिणामअनुसार सो जिल्लाको प्रदेशसभा क मा बाम गठबन्धनका धनञ्जय दवाडीले ७ हजार १ सय ७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गर्जबहादुर गुरुङको  ४ हजार ८ सय ५८ मत प्राप्त भएको छ

त्यस्तै प्रदेशसभा ख मा वाम गठबन्धनका पृथ्वीसुब्बा गुरुङको ७ हजार ८ सय ६५ मत प्राप्त गरेका छन् भने कांग्रेसका कृष्णप्रसाद कोइरालाको ६ हजार ७ सय ९५ मत प्राप्त गरेका छन् ।  
रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस