त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, ११ : १८
त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो

काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज९आइतबार० देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो। ‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ। 

परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ।
 

प्रतिक्रिया दिनुहोस