धनुषामा निधि पछाडि

शुक्रबार, २२ मंसिर २०७४, १३ : ४९
धनुषामा निधि पछाडि

धनुषा क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन् ।

महतोले ५८१ मत प्राप्त गर्दा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत पाएका छन् । यस्तै वाम गठबन्धनका साझा उम्मेदवार रामसिंह यादवको ४४ मत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस