काठमाडौं ४ मा एमालेका राजनको अग्रता काग्रेसका गगन पछयाउँदै

शुक्रबार, २२ मंसिर २०७४, १३ : ३०
काठमाडौं ४ मा एमालेका राजनको अग्रता काग्रेसका गगन पछयाउँदै

काठमाडौं,२२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम प्राप्त भएको छ । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस