नेपालले ओमानविरुद्ध फिल्डिङ गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १५ : ३५
नेपालले ओमानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले चार देश सम्मिलित टि-२० आई सिरिज अन्तर्गत ओमानसँग खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । 

अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । कप्तान सन्दीप लामिछानेले डेब्यू कप्तानीमै टस जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस