काठमाडौंमा भूकम्पको धक्का महसुस

शुक्रबार, २२ मंसिर २०७४, ०९ : ११
काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, २२ मंसिर । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

प्रतिक्रिया दिनुहोस