काठमाडौँ । नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलकोको हालको भाउमा प्रतिलिटर रु ३ बढाएको हो ।
यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, १९ : २२
लेखकबाट थप