चिनियाँ राजदूत यान्छीले मनाइन् दसैं

सफल खबर संवाददाता

शुक्रबार, २९ असोज २०७८, १५ : ३०
चिनियाँ राजदूत यान्छीले मनाइन् दसैं

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी पनि दशै मनाएकी छिन् । उन दशैँको टिकामा सहभागी भएकी छिन् ।

दूतावासस्थित नेपाली सहकर्मीहरुसँग टीका लगाएर दसैं मनाउँदै गरेको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जालमा लेखिएको छ, ‘बडा दशैंको उपलक्षमा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुस्वास्थ्य,सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस