काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् ।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अपवित्र र अलोकतान्त्रिक गठबन्धनको संज्ञा दिएका हुन् ।
उनले गठबन्धन संस्कृतिको विकास गर्ने भनेर घोषणा गरेकोप्रति आपत्ति जनाउँदै ‘प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठबन्धन बनाएको’, टिप्पणी समेत गरे । ‘त्यसलाई उहाँहरु गठबन्धन संस्कृतिको विकास गर्ने भन्दै हुनुहुन्छ’, ओलीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल
संविधान संशोधनका बिषयमा भ्रम फैलाइयो : प्रधानमन्त्री ओली
एमालेमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य छैन : अध्यक्ष ओली
एमाले कांग्रेसबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
कांग्रेस पार्टी कार्यालयमा पुगे ओली