प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १४ : २८
प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस