प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १८ : २१
प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्।

आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।

देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन्।

प्रतिक्रिया दिनुहोस