१५ लाख डोज अमेरिकी खोप नेपाल आईपुग्यो

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १० : २९
१५ लाख डोज अमेरिकी खोप नेपाल आईपुग्यो

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप काठमाडौ आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो विमान १० बजे त्रिभुवन बिमानस्थलमा अवतरण गरेको थियो ।

बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदुत र्यान्डी बेरिले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस