गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा चार सय ३० कैदीलाई माफी

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १९ : १८
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा चार सय ३० कैदीलाई माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन्।

सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ।विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस