हेर्नुहोस् यस्तो छ आजको बिदेशी मुद्राको बिनिमयदर

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, ११ : ३४
हेर्नुहोस् यस्तो छ आजको बिदेशी मुद्राको बिनिमयदर

काठमाडौं । आइतबार (जेठ ९) एक अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ र बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रिदर १४२.८६ रुपैयाँ रहेको छ ।

यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्रिदर ३२.०८ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३१ रुपैयाँ र बिक्रिदर १०.३६ रुपैयाँ रहेको छ । 

कुवेतियन एक दिनारको खरिददर ३८६.७१ रुपैयाँ र बिक्रिदर ३८८.७० रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०८.३२ रुपैयाँ  र बिक्रिदर ३०९.९२ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस