काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल चलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डललाई पूर्णता दिनुपर्ने भन्दै सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले छलफल सुरु गरेका छन् ।
सरकारमा जाने लगभग निश्चित भएको छ, कतिवटा मन्त्रालय लिने, ककसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भएको पार्टीका एकजना कार्यकारिणी सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान