वामदेवको ओली र नेपाललाई शुभकामना : पार्टी एकतामा सफलता मिलोस्

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १३ : ४०
वामदेवको ओली र नेपाललाई शुभकामना : पार्टी एकतामा सफलता मिलोस्

काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल लाई पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिएका छन् ।

गौतमले सामाजिक सञ्‍जालमार्फत् ओली र नेपाल विचको विहिबारको कुराकानीलाई पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको बताएका हुन्।उनले भनेका छन, ‘। अध्यक्ष केपी शर्मा ओली ४३औ प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई दिन्छु ।’

प्रतिक्रिया दिनुहोस