५० पार गरेका चर्चित १३ हिरोइन

शनिबार, १७ चैत्र २०७४, १६ : ५६
५० पार गरेका चर्चित १३ हिरोइन

२०१८ बलीउडका लागि अहिलेसम्म सुखद देखिएन् । ५४ बर्षमा श्रीदेवीको मृत्य भयो, उनको मृत्युले सवैलाई आश्चर्यमा पार्यो ।

टीभीमा ग्रान्डमदर भनेर चिनिने अवा मुखर्जीको ८८ बर्षको उमेरमा निधन भयो । शम्मी आंटीको पनि ८९ बर्षको उमेरमा मृत्य भयो ।

कतिपय हिरोइन ५० पारपछि पनि फिट छन् । उनीहरुको लुक बदलिए पनि फिटनेस म्यानेज गरेका छन् । ५० पार गरेका १३ हिरोइन् ।

मीनाक्षी शेषाद्रि, 54 , जन्मतिथि : 16 नवंबर 1963

बबिता, 69 , जन्मतिथि :20 अप्रैल 1948

हेलन, 79 , जन्मतिथि :21 नवंबर 1938

जीनत अमान, 68, जन्मतिथि : 19 नवंबर 1949

शबाना आजमी, 67, जन्मतिथि : 18 सितंबर 1950

आशा पारेख, 75, जन्मतिथि :2 अक्टूबर 1942

रीना रॉय, 61, जन्मतिथि : 7 जनवरी 1957

माला सिन्हा, 81 , जन्मतिथि :11 नवंबर 1936

रेखा,  63, जन्मतिथि : 10 अक्टूबर 1954

नीतू सिंह, 59 जन्मतिथि : 8 जुलाई 1958

हेमा मालिनी,  69, जन्मतिथि : 16 अक्टूबर 1948

जया बच्चन, 69 , जन्मतिथि :9 अप्रैल 1948

राखी गुलजार, 70 , जन्मतिथि :15 अगस्त 1947

प्रतिक्रिया दिनुहोस