काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष प्रचण्डसहितका नेताहरु आमहड्ताललाई सफल बनाउन सडकमा निस्किएका छन् । प्रचण्डले केपी ओलीको कदमको विरोधको जरुरी रहेको बताएका छन् ।
प्रचण्ड सातदोबाटोमा बन्दकर्तासँगै मिसिएपनि नेता कार्यकर्ताले उत्साहित हुँदै केपी ओलीको विरोधमा चर्को नाराबाजी गरेका थिए । प्रचण्ड दिनभर विभिन्न स्थानमा विरोधका कार्यक्रममा सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०९ : १८
लेखकबाट थप