परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १५ : १७
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने

फाइल तस्विर

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । 

प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस