नयाँ मन्त्री थप्दै प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १७ : ३४
नयाँ मन्त्री थप्दै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीलाई आज साँझ मन्त्री बनाउँदैछन् । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

उनीहरुलाई शपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा सात बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस