काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १३ : ५४
लेखकबाट थप