ओलीको कदमको वामदेवद्वारा भत्र्सना (विज्ञप्तिसहित)

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १५ : ४७
ओलीको कदमको वामदेवद्वारा भत्र्सना (विज्ञप्तिसहित)

file photo

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको कदमको भत्र्सना गरेका छन् ।

उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदै संविधानको मर्म र भावनाविपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई लगाउनु ‘गैरसंवैधानिक कदम र भत्सर्नायोग्न’ हो भनेका छन् । 

यस कदमले अस्थिरता बढाउने र संद्धीय लोकतान्त्रि गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त गर्ने गौतमको विज्ञप्तिमा उल्लेख छ । 
प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपतिले संसद विघटन गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस